• नरेन्द्र महताे

जनकपुरधाम । नेपाल कृषि प्रधान देश सदा कागजमा मात्र रहेकाेमा सर्वसधारणले गुनासाे गरेका छन । कृषि प्रधान देश भएर पनि उखुँ किसानकाे समस्या तिन चार वर्ष देखि रहेकाे र उँखु किसानहरु पटक पटक राजधानि अान्दाेलन गरे पनि कुनै दलले समर्थन नगरेकाेमा उँखु किसानहरु दुःखित भएका साेनमा गाउँपालिकका किसानहरुले बताएका छन।किसानहरु यति मेहनत गरेेर उब्जाएकाे उँखुकाे कराेडाै रुपैया चिनि मिलका संचालक हरुले नदिएर बाध्य भएर काठमाडाै केन्द्रित अान्दाेलन गरे पनि कसैकाे साथ नपाएकाेमा किसानहरु पिडित बनेका गाैशाला नगरपालिकाका किसानहरुले बताए ।

किसानहरु कुषि खेति नगरेकाे भए हाथ मुख जाेडन निकै समस्या हुने थिए तर याे नेता प्रधान देश रहेकाेले कुनै पार्टिले किसानकाे अान्दाेलनमा हात हातमा मिलाएर अगाडि बढेकाे देखिदैन यति मात्र हाेईन कुनै पार्टिकाे भातृसंगठनहरु पनि किसानकाे अान्दाेलनमा गएन तर देशमा कमिलालाई केहि हुन्छ भने नेपालका नेकपा ,काँग्रेस, मधेश वादी लगायत जाे अाज मरेकाे राजाकाे सिंहदरवार ल्याउनकाे लागि चिच्चाईरहेकाे छ उनिहरु पनि किसानकाे अान्दाेलनमा सहभागि भएकाे छैन यसकाे साफ मतलव छ उनिहरु जनता र देश प्रति बफादार नभएर अाफ्नाे पार्टिकाे नेताहरु प्रति वफादार छ अाफु सत्तामा कसरि पुग्छु त्यसकाे लागि अान्दाेलन गरेकाे स्पष्ट हुने देखिएकाे वुद्विजिविहरुकाे बुझाईछ।

नेता तथा मंत्रिहरु भ्रष्टाचारमा मुछिएकाे भए पनि उहाँकाे बचाउ पक्षमा साेझा सझा जनतालाई सडकमा अाेर्लाएका हुन्छ ।
यदि किसानले खेतपाति गर्दैन भने कुनै पार्टिका नेताहरुकाे राजनितिक खेल हुँदैन ,पेटमा अनाज भए मात्र काम गर्न सक्नु हुन्छ तसर्थ ढाेंगि राजनितिक बन्द गर्नु ,किसानकाे पक्षमा अाएर अगाडि भएमा मात्र कृषि प्रधान देशकाे जनता कहलाउनमा गर्व हुन्थि्याे बाैधिक वर्गहरुहरुले बताएका छन। अहिले केहि दिन पहिले जलेश्वरमा जनता समाज वादि ,नेकपा र नेपाली काँग्रेसले गरेकाे अान्दाेलन कुनै जनता,गरीव ,किसानहरुकाे लागि नभएर केहि नेताहरुकाे स्वार्थपुर्तिकाे लागि मात्र भएकाे टिप्णी गरेका छन ।

काेराेनाका कारण सर्वसधारण देखि व्यापारीहरु वैंककाे व्याज पनि तिर्न सकेन ,हाथमुख जाेडन समस्या भयाे तर कसैले पनि अान्दाेलन गरेन ,नकसैले अवाज पनि उठाउन सके।समाजवादि राजनितिकाे अक्षर अक्षर पालन हुँदैन भने किसान जस्तै व्यापारीहरुले पनि अान्दाेलन गर्न बाध्य हुने उहाँहरुकाे विशलेषण रहेकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय