सोसल मिडिया फेसबुक म्यासेन्जरमा समस्या आएको छ | विहीबार (आज) लोकप्रिय सोसल मिडियाको रुपमा हेरिएको फेसबुक म्यासेन्जरमा समस्या आउँदा विश्वभर लाखौं प्रयोगकर्ताहरु सेवा लिनबाट बञ्चित भएका छन |

सर्भर ट्र्याक गर्ने स्वतन्त्र वेबसाइट डाउन डिटेक्टरका अनुसार फेसबुक म्यासेञ्जर डाउनको समस्या नेपाल, बंग्लादेश, फिलिपिन्स, पोल्याण्ड, बेल्जियम, हंगेरी, पेरिस, डेनमार्क, नर्वे, आयरल्याण्डलगायतका देशमा देखिएको छ |

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय