हाम्रो जनकपुर / जनकपुरधाम । धनुषाकाे पर्वतामा मेयरकपकाे फुटबल प्रतियोगितामा प्रथम जनकपुर स्पोर्टस र दोस्रोधनुषाधाम पर्वता बिजेता भएको छ।

धनुषाधाम दोश्रो मेयरकप फुटबल प्रतीयोगीताको उपाधिमा जनकपुर स्पोर्टस क्लबले बिजेता भएको छ ।

धनुषाधाम वडा नम्बर ५ पर्वतामा आयोजित दोश्रो मेयरकप फुटबल प्रतियोगितको उपाधि जनकपुरले बिजय भएको छ ।

जनकपुर स्पोर्टसका खेलाडी तर्फबाट जर्सी नं.९ का संजोग मगरले २ गोल गरि बिजेता थिए।

आइतबार भएको फाइनल दोश्रो मेयरकप फुटबल खेलमा आयोजक पर्वतालाई ०–२ गोल अन्तरले पराजित गर्दै जनकपुर स्पोर्टस प्रथम बिजेता भएकोका हो।

साे दोश्रो मेयर कप फुटबल प्रतियोगितमा प्रथम विजेता जनकपुर स्पोर्टसलाई नगद ४० हजार पुरुषकार र शिल्ड तथा दोस्रो विजेतालाई नगद २० हजार र शिल्ड प्रदान गरिएको थियो । अखिल नेपाल फुटबल संघ प्रदेश नं २ का महासचिव एवम् जिल्ला फुटबल संघ धनुषाका कार्यवाहक अध्यक्ष सुरेश शर्माले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय