• रबिन्द्र प्रजापति

राैतहट । रौतहटको गढीमाइमा सामुदायिक प्रहरी साझेदारी अन्र्तगत जनजेतना मुलक कार्यक्रम विहिबारदेखि सञ्चालन भएको छ । रौतहटको गढीमाइ नगरपालिकाको वडा नम्बर १० स्थित समनपुर बजारमा विहिबार सो कार्यक्रम सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

गढीमाइ नगरपालिकाका उपप्रमुख शुभद्रा गुप्ताको विशेष सहभागीतामा स्थानिय महिला , बुद्धिजिवी , सममाजसेवी लगायतका २०—२५ जनाको सहभागीतामा लैंगिक हिंसा बिरुद्ध बिषयमा केन्द्रित जनचेतना मुलक कार्यक्रम सञ्चालन भएको इलाका प्रहरी कार्यालय गरुडा मातहतका इलाका प्रहरी कार्यालय समनपुर रौतहटका ईन्चार्ज प्र.ना.नि. कामोद कुमार सिंहले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय