• नरेन्द्र महताे

महोत्तरी । महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न. ४ मा प्राथमिक स्वास्थ्य केन्द्रकाे जग्गामा साेमवार अाधारभुत अस्पताल १५ सैयाकाे भवन नगरप्रमुख शिवनाथ महताेले शिलान्यास गरेका छन । याे अस्पताल १८ कराेडकाे लागतमा हुनेछ तर अहिले तिन कराेड तैईस लाख बजेट अाईसकेकाे छ । गाैशाला नगरपालिका तथा ग्रामिण क्षेत्रमा बसाेवास गरेका हरेक तहका जनतालाई सुलभ तथा सरल तरिका बाट सेवा पायाेस उदेश्यकाे अस्पतालकाे निर्माण हुन लागेकाे हाे।

प्राथमिक स्वास्थ्य केन्द्र लाई अपग्रेड गरि जिल्ला अस्पताल भन्दा राम्राे बनाईने र यहाँका विरामिहरु जाँच गराउन काठमाडाैं तथा जनकपुर जान्न नपायाेस उदेश्य रहेकाे महताेले बताए ।

यहाँ तिन ठाउँ वर्थिन सेन्टर शुरु भईसकेकाे र यसै अार्थिक वर्षमा बाँकि रहेकाे ठाउँमा अधारभुत सेन्टरहरु सिलान्यास भएर डेन्डर मार्फत बनाईने जानकारि गराए ।नेपाल सरकारकाे निति अनुसार प्रत्येक स्थानिय तहमा पाँच देखि पन्द्र सैयाकाे अस्पताल निर्माण गरिने कार्य रहेकाेले गाैशाला स्वास्थ्य केन्द्रकाे जग्गामा पन्द्र सैयाकाे अस्पतालकाे अाज नगर प्रमुख बाट शिलान्यास भएकाे प्राशसिकय अधिकृत विरेन्द्रजंग थापाले बताए ।

यसकाे अबधि तिन वर्ष देखि पाँच वर्ष सम्मकाे रहने छन र याे संस्थालाई स्तरमा वुद्वि गरिएकाे थापाले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय