• मनोज पासमान

जनकपुरधाम ।धनुषाको गणेशमान चारनाथ नगरपालिकामा रश्मि दासको नेतृत्वमा महोतरीको बर्दिबासमा ६ वर्षिय बालिका गुलावसा खातुनको बलात्कार पछि हत्या भएको विरुद्ध, हत्यारा लाइ फांसि देउ, महिला हिंसा बंद गर, सरकार देखाउन इच्छा खै त महिलाओ सुरक्षा इत्यादि विभिन्न नारा सहित २०७७/८/१२गते गणेशमान चारनाथ नगरपालिकाको वीरेन्द्रबजारमा करिब १५० बालवालिका हरुले गुलाव शाह खातुन लगायतको बलत्कार पिडितहरूको समर्थनमा मैनवति बालेर मृतकलाइ श्रध्दांजलि तथा पिड़क लाइ कडा़ सजायको माग गर्दै प्रदर्शन गरेको छ।

प्रदर्शनमा रोहन सिध्दार्थ, सुजन यादव, पृति शाह, नितु ठाकुर हजाम, अभिषेक साह, मनिका यादव, सुमन लामा तामांग लगायतको बालवालिका हरुले नगरपालिका अगाडि महेन्द्र राजमार्गमा मैनवति जुलुस निकालेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय