जनकपुरधाम। नेपाल–भारत कामकाे सिलसिलामा गएक भारतको तामिललाडुमा नेपाली युवाको शव भेटिएको छ । महोत्तरीकाे गाैशला नगरपालिका वडा नम्बर ६ गाउँ बिर्ता भएका संजय रामकाे मृत्यु अवस्थामा भारततर्फ शव भेटिएको हो।

हत्या कि आत्महत्या भएको आशंका गरिएकाे हाे । महोत्तरी जिल्ला बिर्ता घर भएका बासिन्दा मृतक युवा रहेको बताएका छन् ।

भारतीय भूमिमा अन्दाजी २५÷२६ वर्षीय युवाको शव फेला परेपछि भारतका प्रहरी जवान जनकारि बिजय राम लाई दिएका थियो लगत्तै उहाँ संग गएका गाउकै रंजन राम र बिजय राम लाई उहाको घरमा सम्पर्क गरेर बताए । परेको तर आफन्त कोही सम्पर्कमा नआइसकेकाले पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

रंजन राम स्थानीयका अनुसार ती युवा एकदिन पहिला बेंगलाेरबाट अाफनै काेठा ब्याग लिएर हामीलाई न भनिकन गएको थियाे । उनको मानिसक अवस्था खराब कारण मृत्यु भयो वा हत्या हो भन्ने सम्बन्धमा भारतीय प्रहरीले अनुसन्धान सुरु गरेको जनाइएको छ ।

भारतीय भूमिमा शव भेटिएकाले अनुसन्धान पनि भारतीय प्रहरीले नै गर्ने र त्यसका लागि नेपाल प्रहरीले आवश्यक सहयोग गर्ने स्थानीय प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय