• पवन प्रसाद साह

बिरगंज,पर्सा कार्तिक २४ गते । नेपाल राष्टबाद संघ केन्द्रीय कार्यालय बिरगंज र शिव सेना नेपाल द्वारा हाम्रो राजा हाम्रो देश प्राणभन्दा पयरोछ,नेता तन्त्र चाहिदैन,नेपाली जनता रगत चुसन पाईदैन,भन्दै नाराका साथ घण्टाघर बाट निसकेको र्याली बिरगंज को नगर परिक्रमागरी पुनं घण्टाघर चौक मा कोण सभा मा परिणत भएको थियो।

सो कार्यक्रम नेपाल राष्टबाद संघ का केन्द्रीय अध्यक्ष जनकलाल शाह को अध्यक्षता मा भएको कार्यक्रम मा बिश्र्व हिन्दू महासंघ का केन्द्रीय सदस्य पृथ्वी झा,राजेन्द्र पाल,नेपाल राष्टबाद संघ का जिल्ला अध्यक्ष संगिता देबी शाह,उपाध्यक्ष उमाशंकर प्रसाद,सचिव सन्तोष गुप्ता,कोषाध्यक्ष बिषणु कुमार दास,हरेराम प्र,बीरेन्द्र तेली ,शिवशंकर प्रसाद,उदित सहनी,छठु साह,देबेन्द्र ढुड़गना,हरिनारायण साह,अच्छेलाल साह,बजरंगी साह,चुलाई मियाँ लगायत बिभिन ब्यत्किहरु को उपस्थित रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय