• मनोज पासमान

धनुषा कार्तिक २३ गते। धनुषाको सबैला नगरपालिका वाड नम्बर १३”को वाडा कार्यलयमा स्थानीय जनताहरुले तालाबन्दी गरेको छ। तालाबन्दी किन र केको लागि गरिएको हो भने स्थानीय एकजना सर्बसधारण जनता संग हामिले कुरा गर्दा उहाले हामि संग भने केही दिन पुर्व एक बिदेशी संस्थाले सबैला नापाको १२/१३नम्बर वाडमा बाट्न लागेको राहत कार्डमा वाडा अध्यक्षले आफ्नो मनमानी तरिकाले आफ्नै नजिकै मान्छेको नाम मात्र पास गरेर राहत उपलब्ध गराएको छ।
भने बास्तबमा राहत पाउनुपर्ने जनताले राहत पाएको छैन। जसले बिघौं खेत जोतेर खाइरहेका छन उहाहरुले राहत पाएको छ ।

भिडियो

https://youtu.be/SULwjE1N208

https://fb.watch/1DVSM8Afir/

तर गरिव अपांग असहायहरुले राहत पाएको छैन। यता वाडा कार्यलयमा तालाबन्दी भएको बिषयमा वाड नम्बर १३को वडा अध्यक्ष भागर्थ महतो संग हाम्रो जनकपुरका स्थानीय सन्चारकर्मि मनोज पासमानले सम्पर्क गर्न खोज्दा उहाको मोबाइल अफ रहेकोले सम्पर्क हुन सकेन। पछि उहालाई खोज्न अध्यक्षकै घर पुगेपछि अध्यक्षले घर समेत नरहेकोबारे उहाकै घरमा बसेको एकजना सदस्यले हामी संग भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय