धनुषा । जनकपुरधाममा वातावरण तथा पर्यावरण संरक्षणको लागी वातावरण जीउने आधार जनकपुरधाम शाखा संस्थाको आयोजनमा साथै नेपाल वितिया संस्था क्रर्मचारी संघ र कृषि बिकास बैंकको सहभागितामा जनकपुरधामको वडा नं १ रेलवे स्टेशनको पार्कमा कोविड-१९ को मध्यनजर गर्दै पूर्ण सचेतनाको साथ मास्क,ग्लोब्स,सेनिटाईजर र सामाजिकदुरी कायमगरी वृक्षा रोपण सम्पन गरियो।

यस वृक्षा रोपण कार्यक्रममा
नेपाल वितिया संस्था क्रर्मचारी संघ र कृषि बिकास बैंकका अध्यक्ष हिद्रय कान्त झाले भने आजको यस
वृक्षा रोपण कार्यक्रमा
हामी सबै युवाहरुमा थप उर्जा थपिनुका साथै भोलिका दीनमा पनि सम्पुर्ण जानामिली
जनकपुरधामको पर्यावरण सुरक्षाको लागि
जनकपुरधामको विभिन्न ठाउँमा वृक्षा रोपण गरी जनकपुरलाई हराभरा तथा सोन्द्रय बनाउने
योगदान गर्ने आश समेत देखाउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय