रबिन्द्र प्रजापति १७ कार्तिक रौतहट ।
रौतहट जिल्लाको मध्य भागमा रहेको कटहरिया बजारमा बाहिरबाट आउनु भएको ब्यपारिले लगएको दुकानलाई स्थानिय दुकानदारले हटाउन खोजेको प्रहरीद्वारा जगा मिलाएको छ

बजारको साईड साईडमा रखिएका मसाला मिलका गुमति मा दुकान नलगाई बजारको बाटोमा रखि भिड भईरहेको देखिएको छ कटहरिया बजार समिति को बजार लगाउ कुनै रुलश नरहेको पाईएको छ

बाहिर बाट आउने ब्यपारिलाई दुकान लगाउन जगा न मिलदा चिन्तित बनेको छ पुरानो बजार भएका नाम सुनि भारत लगाएत रौतहटको विभिन्न स्थानका ब्यपारिले आफना आफना समान बिक्री गर्न आउदै रहेको र आई रहेको छ

बजार समितिले बजार को चिन्ता छोरी आफना आफना कानमा तेल राखी सुतिरहेको आरोप लागेको छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय