रबिन्द्र प्रजापति १३ कार्तिक रौतहट । रौतहट जिल्लाको कटहरीया नगरपालिका वडा नं. १ खोर टोल स्थित गर्जा नदीको पुल नजिकै वेलुका ३: ३० बजेको समयमा काठक बरामद भएको प्रहरीले जनाएको छ

वन भित्री सड्क खण्ड हुँदै नम्वर नखुलेको मोटर साईकलमा जंगलबाट काठको गोलिया लुकाई छिपाई ल्याई रहेको प्रहरीले जनाएको हो

ब्यहोराको सुचना प्राप्त हुना साथ ईलाका प्रहरी कार्यालय गरुडा र छेदिचौकको मातहतबाट प्रहरी टोली खटि जादाँ,प्रहरी टोलीलाई देखेपछि मोटर साईकलमा ल्याई राखेका काठको गोलिया थान २ फाली भागेको प्रहरीले बताए ।

उक्त काठको गोलियालाई नियन्त्रमा लिई ईलाका प्रहरी कार्यालय गरुडामा राखिएको प्रहरी कार्यालय गरुडाका डि एस पी रबि रवालले जनाएको छ

कार्यालय मातहत अस्थाई प्रहरी पोष्ट छेदीचौक रौतहटमा ल्याई राखी नाप जाँच गर्दा ५ फिट लम्बाई,५० ईन्च मोटाई रहेको डि एस पी रबि रवालले जानकारी दिएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय