रबिन्द्र प्रजापति १३ कार्तिक रौतहट । जिल्लाका अधिकांश पालिकाको नगरसभा सम्पन्न भएपनि कटहरिया नगरपालिकाको नगरसभा अझै कहिले हुने भन्ने बारेमा अन्यौल रहेको छ ।

असाढ मै हुनुपर्ने नगरसभा आज कात्तिक १३ गते भएपनि कटहरिया नगरपालिकाको नगरसभा अझै हुन नसकेको देखिएको छ ।

नियमानुसार अषाढ मसान्तमै हुनुपर्ने नगरसभा निर्धारित समय भन्दा ४ महिना ढिलो भएपनि अझै कटहरिया नगरपालिकाको नगरसभा कहिलेहुने भन्ने बारे कुनै सुरसार देखिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय