• नरेन्द्र महताे

हाम्रो जनकपुर ,गाैशाला /जनकपुरधाम । उच्च अदालत जनकपुरमा निवेदन निवेदक राम किशाेर यादव लगायतकाे माँग अनुसार बाटाे म्याद बाहेक१५ दिन भित्र विपक्षि सम्सी गाउँपालिकालाई अाफु र अाफ्नाे कानुन बमाेजिमकाे प्रतिनिधि मार्फत लिखित जवाफ लिई उपस्थित हुन अादेश दिएका हुन् ।

सम्सी गाउँपालिकाकाे कार्यपालिकमा ३९ सदस्य रहेका छन जस मध्ये बाट २१ जाना निवेदकहरुले स्थानिय ऐन २०७४ काे दफा १९ (४ )अनुसार सुचना नदिई गुपचुप मिति २०७७/६/२८ गते नगर सभा गर्न लागिएकाेले मिति २०७७/६/२७ मा प्रस्तुत निवेदन दर्ता गरि सुनवाईकाे लागि पेश गरेका थिए ।

तर त्याे दिन हुन भनिएकाे नगर सभाकाे हकमा केहि वाेलि रहनु परेन ।ऐन दफा १९(२) मा सभा हुनु पुर्व कार्य सुचि सहितकाे सुचना ७ दिन अगाबै अध्यक्ष या प्रशासकिय अधिकृतले सभाकाे सबै सदस्यहरुलाई जानकारी पठाउनु पर्ने व्यवस्था रहेकाे छ तर गाउँपालिका अध्यक्ष तथा प्र.अ.त्यसाे नगरेर सदस्यकाे र घर घरमा गई बैठक बस्ने संका प्रकट गरेका छन ।

उच्च अादालतले विपक्षिहरलाई जानकारी गराउन भनेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय