काठमाडौंको कोटेश्वरबाट शनिबार मोटरसाइकल चोरी भएको छ।

 

गुकौली -४ सर्लाही निवासी देव किशोर महतोको नाम मा रहेको प्रदेश -२ -०२ ००४प १२९१ नम्बरको‌ मोटरसाइकल शनिबार राती १० बजेको समयमा काठमाडौं स्थित कोटेश्वर मा घरको आगाडि बाट चोरी भएको कुरा मोटरसाइकल धनीले बताउनुभयो।

पल्सर NS 200 A.B.S. मोटरसाइकल रातो ,कालो र सेतो मिक्स कलर भएको मोटरसाइकल जो कोहीलाई फेला पराएको खण्डमा मोबाइल नं 9847757196 मा सम्पर्क गरी सहयोग गरिदिनु हुन अनुरोध गरेका छन्। सोही मोटरसाइकल कसैलाई‌ भेटाएको मा निजलाई स-धन्यवाद सहित उचित पुरुस्कार दिइने कुरा मोटरसाइकल धनीले बताउनुभयो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय