हाम्रो जनकपुर / धनगढी । कञ्चनपुरको दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत प्रहरी जवानको मृत्यु भएको छ ।

शुक्रबार राति ड्यूटीमा खटिएका बेला ढलेर बेहोस भएका प्रहरी जवानको शनिबार बिहान उपचारका क्रममा मृत्यु भएको हो ।

डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय