काठमाडौं : नेपाल आयल निगमले पेट्रोलको भाउ बढाएको छ । निगमले मंगलबार मध्यरातिदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ भाउ बढाएको हो ।

यससँगै पेट्रोलको भाउ काठमाडौंमा १०७ रुपैयाँ कायम भएको छ । डिजेल, मट्टीतेल, हवाई इन्धन र एलपी ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय