• लेखक विद्यार्थी नेता ठाकुर

    हाम्रो जनकपुर / विश्व ब्यापी रुपमा फैलिदै ग्एको कोभिड -19 कोरोना भाईरस हाल नेपालमा पनी ब्यापकरुपमा फैलिएको छ। करिब ४ महिना बितीसक्द पनी नेपाल सरकार मुखदर्शक बनेका छन, कोरोना नियन्त्रणमा नलागेर आफनो व्यत्तीगत स्वार्थमा निहित हुदै देश संचालनमा लागेका छन।

४ महिना देखी व्यापार व्यवसाय, विधाल्य, निजी देखी सार्वजनिक यातायात बंद गरेर सरकार कोरोना नियन्त्रमा लाग्दा पनी राजनिती अस्थिरता, पुर्ण रुपमा लकडाउन नियमको पालना नहूनाले अहिले सम्म कोरोना नियन्त्रण हुन सकेको छैंन। PCR TEST नहुदा गरिब जन्ता आत्महत्या गर्न आटेका छन तर सरकारलाई जन्ताप्रतीको सोच नभ्एको तथ्य बाहिर आएको छन।

विधार्थी नेता अमित ठाकुर न्युज एक्सप्रेसका संवाददा संग कुरा गर्दै भने , अब कहिले सम्म यसरी लकडाउन गरेर बसने सरकार देश र जन्तलाई बचाउनु छ भने प्रत्येक घरका सदस्यहरुलाई PCR TEST गर्नु अतिनै आवश्यक रहेको छ।

कोरोना जस्तो माहामारीको बेला भ्रष्टाचार गर्दा रत्तीभरी लाजलग्दैन जन्ता कोरोना र भोकमरी बाट छटपटीएर मर्दैछन। अहिलेको कानुन व्यवस्था हेर्दा अतिनै घृणादायी कानुन व्यवस्था रहेका छन स-सना गरिब जन्तालाई कोरोना लाग्दा उसलाई क्वारेटाईनमा कोचेर राख्ने तर नेता देखी मंत्रीहरूलाई कोरोन लाग्दा उसलाई घरमै सबै सेवा सुविधा पुर्याउने अहिलेको खोकोला राष्ट्रवाद्धीको सरकारहो।

कोरोना नियन्त्रण गर्नु छ भने प्रत्येक घर-घर मा PCR TEST गर्नु अतिनै आवश्यक देखिन्छ तर सरकारको ध्यानकर्षण पुगेको छैन । केहि दिन आगाडी लकडाउन खुकुलो गर्दा कोरोना संक्रमण बढी नै फैलिएको अंशंका गरिएको छ। तसर्थ PCR TEST हुनु अतिनै आवश्यक छन। सरकार कोरोना नियन्त्रणमा असफल भैरहेका छन।

तिन तहका सरकार भ्ए पनी कोरोना नियन्त्रण नहू़नु अतिनै दुर्भाग्य रहेको नेता ठाकुरले बताएका छन। कोरोना नियन्त्रण तथा क्वारेन्टाईनका लागी केन्द्रबाट अरबौ को बजेट बिनियोजन गर्दा पनी बजेट पुर्ण रुपमा कार्यान्वयण हुन सकेको छैन। कम्युनिष्ठ सरकार कोरोना निको गर्ने क्वारेन्टाईन नबनाएर कोरोनालाई थाती राखने गोदाम घर बनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय