राजन कुमार बानिया
पोखरिया १० जेठ
पर्सा क्षेत्र ३ का (ख) का प्रदेश सभा सदस्य पहलाद गिरी ले एक कार्यक्रम का बिच कोरोना संक्रमन हुन सम्भावीत जोखिम बाट बचाउन को लागि सुरक्षामा खटिएका ईलाका प्रहरी कार्यालय पोखरिया र सशस्त्र प्रहरी बल पोखरिया लाई स्वास्थ्य समाग्री बितरण गर्नु भएको छ।


कोरोना बिरुध को लडाईमा आफ्नो महत्वपूर्ण योगदान दिदै आफ्नो ब्यक्तिगत खर्च बाट प्रदेश सभा सदस्य गिरी ले दिन रात जोखिम लिएर जनता को सेवा मा खटिदै आएका यस क्षेत्र भित्र का सबै नेपाल प्रहरी यूनिट तथा सशत्र प्रहरी बल पोखरिया लाई आफ्नो ब्यक्तिगत सुरक्षा तथा बचाव को लागि र कोरोना संक्रमण हुने सम्भावीत जोखिम बाट बचन को लागि थर्मल गन, चस्मा, सर्जिकल मास्क, के९५ मास्क सेनिटाईजर, हैंडवाश, हैंड ग्लोवस् लगायत का सामग्री ईलाका प्रहरी कार्यालय पोखरिया का प्रहरी निरिक्षक चन्द्र कुमार सिंह लाई हस्तान्तरण गर्नु भएको थियोे ।बितरण कार्यक्रम मा पोखरिया युवा समाज का नौसाद अालम, बिधार्थी नेता सुजीत गिरी, लगायत को सहभागीता रहेको थियोे

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय