जनकपुरधाम। प्रदेश २ को राजधानी स्थित जनकपुर बिमानस्थलमा कोरोना सङ्क्रमण बिरामीको पहिचानका लागि ‘हेल्प डेस्क’ सञ्चालनमा आएको छ।

प्रदेस २ स्वास्थ्य निर्देशनालयका बरिष्ठ चिकित्सक प्रमोद यादवको ‘र्यापिड रेस्पोन्स टिम’ बनाएको हो । भाइरस सङक्रमण हुन नदिन र सङ्क्रमित भेटिए उपचार गर्न डेस्क स्थापना गरिएको चिकित्सक यादवले जानकारी दिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका तथा प्रदेस २ सरकारले बिमानस्थल हुंदै जनकपुर भित्रेने ब्यक्तीमा कोरोना संक्रमन भएको वा नभएको पहिचानका लागि डेस्क स्थापना गरिएको जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय