जनकपुरधाम धनुषा । प्रहरीले महिलामाथि दुव्र्यवहार गरेको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएको छ । सिरहामा होली पर्वको मौका जिल्लाको विभिन्न ठाउँहरुमा मादक पदार्थ सेवन गरी झै–झगडा गर्ने, जवरजस्ती रंग दल्ने र महिलामाथी दुव्र्यवहार गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको सिरहाका डिएसपी विनोद घिमिरेले जानकारी दिएका छन् ।
पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय