बद्री नाथ झा महोत्तरी

महोत्तरी गाउँपालिका को मडैं मा आज प्रदेश दुई को मुख्य न्यायाधीश वक्ता दीपेन्द्र झा र युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफर मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरी गाउँपालिका को वार्ड नम्बर ३ मडैं मा बन्दै गरेको मान्डबि ऋषि को प्रतिमा,पोखरी,स्वागत द्वार र मन्दिर एवम् स्कुल,
वार्ड कार्यालय को अवलोकन गर्नु भएको छ।

उक्त अवलोकन कार्यक्रम मा वार्ड अध्यक्ष रामस्नेही यादव
फुल माला र खादा लगाएर राजदुत एवम् अतिथीहरु लाई स्वागत गरेका थिए भने मुख्य न्यायाधीसवक्ता दीपेन्द्र झा ले मान्डबि ऋषि र पोखरी सौन्दर्यकरण बारे बिस्तार मा जानकारी एवम् राजदुतहरु लाई अवलोकन गराउनु भएको थिय।

वार्ड अध्यक्ष रामस्नेही यादव ले युरोपियन युनियनकाप्रतिनिधि भेरोनिका कोडी तथा नेपाल स्थित जर्मनीका राजदूत रोनाल्ड स्चेफर लाई शिक्षा,स्वास्थ,बाटो बारे ध्यानाकर्षण गराएका थिर।

स्कुल को अवलोकन कार्यक्रम मा बिध्यार्थिहरु द्वरा फुल को पुस्पगुछा ले राजदुतलाई स्वागत गरेका थिए। सह-प्राध्यापक रेखा कुमारी राय ले खादा लगाएर स्वागत गरेको थिए।राजदुतहरु द्वरा बिध्यालय मा रहेको कम्प्युटर ल्याब,बिज्ञान प्रयोगसाला पुस्तकालय अवलोकन गर्नु भएको थियो।

बि.ब्य.स.अध्यक्ष दिलिप पाणडे प्रधापक अजय कुमार झा प्रा.शिक्षा संयोजक बोध नारायण पाणडे सह.प्रधानाध्यापक रेखा कुमारी राय,बिध्यालयका शिक्षकहरु,गाउँबासि एवम् बिध्यार्थीहरु को उल्लेख्य उपस्थित रहेकोे थियो।

युरोपियन युनियनका प्रतिनिधि भेरोनिका कोडी,जर्मनीका राजदूत रोनाल्ड स्चेफरले प्राविधिक शिक्षा सबै को लागि जरुरी रहेकोे शिक्षा बिना जीवन अन्धकार रहेको आफू हर सम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।शिक्षा स्वास्थ बाट कोहि बन्चित न होस त्यस को लागि आफू प्रयासरत रहेकोे बताए भने दीपेन्द्र झा लाई धन्यवाद समेत दिय वहाँ कै प्रयास मा आफू यहाँ सम्म आएको र अन्त मा भेरोनिका कोडी ले गाउँबाशी लाई स्वागत सतकार को लागि विशेष धन्यवाद दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय