जनकपुुरधाम । धनुषाको क्षिरेशवरनाथ नगरपालिका वडा नं ५ मा पर्ने श्रि दुधमति प्रा. वि .मा सामुहिक छलफल गरेकाे हुन ।
श्रि दुधमति प्रा. वि .का प्रधानध्यापक सुर्यनाथ यादबले आजकाे सामुहिक छलफल श्रि दुधमति सेवा समितिकाे सहकार्यमा कार्यक्रमकाे अायाेजना गरिएको हाे ।

प्रधानध्यापक सुर्यनाथ यादबले दुधमति बिधालयकाे भाैतिक संरचना सम्बन्ध कुराहरु उठेकाे उहाँको भनाइ रहेको बताए । यादबले दुधमति बिधालयमा कतै झयाल ढाेका नरहेको र यस बिधालयकाे कुनै अाय स्रोत नरहेको उहाले बताउनु भएको हाे । गाउँबाट पनि अहिलेसम्म कुनै सहयाेग नभेटेकाे उहाले जिकिर गर्नुभएकाे छ ।
श्रि दुधमति प्रा. वि,धनुषा प्रधानध्यापक सुर्यनाथ यादबले नगरपालिकाबाट प्रथम आर्थिक बर्षमा अाठ लाख बजेट अाएकाे तर खर्च नहुदा बजेट कलेपस भएकाे उहाँको भनाइ छ । दोस्रो आर्थिक बर्षमा फेरि १२ लाख बजेट अाएपनि दुबै बजेट कलेपस भएकाे उहाले जानकारी दिनुभयो ।

यता ,दुधमति प्रा. वि .का व्यवस्थापन समितिका अध्यक्ष लक्षमण झाले यस बिधालयमा कुनै आर्थिक सहयोग नभेटेकाे तर श्रि दुधमति सेवा समितिबाट सहयोग भेटिने उहाँको भनाइ छ । यस बिधालयमा जतिसक्दो काम सप्पन्न हुने उहाले बताउनुभएको छ ।

श्रि दुधमति सेवा समितिका अध्यक्ष पुकार मुखियाले अाजकाे सामुहिक छलफलमा खाजा समाग्रि ,बिधालयकाे मर्मत सम्बन्धि , बजेट अाएपनि , कलेपस भएकाे बिषयमा छलफल भएकाे उहाले बताउनुभएका थिए । श्रि दुधमति सेवा समितिका लक्ष्यहरु कुनै गलत काम हुदा त्यसको बिरोध गर्ने बालबिवाह , महिला हिंसा जस्ता गलत काममा सबै दिन श्रि दुधमति सेवा समिति सहयाेगकाे लागि तयार रहेकाे उहाँको भनाइ छ । पुकार मुखिया,अध्यक्ष,श्रि दुधमति सेवा समितिका
श्रि दुधमति सेवा समितिका सचिब मनाेज राउतले यश बिधालयमा झयाल ढाेका, खाजा बारे विषेश छलफल भएको उहाले जानकारी दिनुभयो । राउतले यश बिधालयमा सबै काम छिटोछरितो हुने उहाँको भनाइ छ ।
मनाेज राउत,सचिब श्रि दुधमति सेवा समितिका छलफलमा क्षिरेशवरनाथ नगरपालिकाका प्रमुख योगेन्द्र पजियार वडा नं ५ का अध्यक्ष जिबछ मंडल , जनप्रतिनिधि गाउका बुद्धिजीवी लगायतका उपस्थित रहेको थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय