समाचार

टिकटक बालीहरूको हर्कतले गर्दा समाजमा विकृति फैलिदै

By हाम्रो जनकपुर डेस्क

June 10, 2022

सप्तरी ,नविन निर्भय यादव । टिक टक बाली छोरीहरूको हर्कतले अगाडिको पुस्तामाथि समाजमा नकारात्मक असर पर्ने बुद्धजिवीहरूको भनाई रहेका छन् ।

हाम्रो समाजमा टिक टक बाली छोरीहरूको हर्कतले जन्म दिने आमा र बुबालाई आफ्नो छोरा छोरीको परिचय खुल्लान लाज लाग्दो रहेको छ।

टिक टक बाली छोरीहरूलाई एक छाक खाना, र पढाई न भएर कुनै असर पर्देन, तर टिक टकमा भियु र लाईक बढाउनको लागि खुला रूपले आफ्नो अंग प्रदर्शन गर्न बिभिन्न हर्कत गर्दे आएकी छिन।

समाजि संजालमा अहिले टिक टक बाली निभा यादबको केहि शाररिक हाउ, भाउ संगै खुला अंग प्रदर्शनको दृश्य जता ततै पोष्ट गरेर गालिगलोज गरिएकी छिन् ।

टिक टक बाली छोरीहरूको लागि आमा बुबालाले एक छाक खाना न खाएर, पढनको लागि मधैश प्रदेश लगायत काठमाडौं , विराटनगर, छिमेकि देश भारतको बिभिन्न उच्च कलेजमा अध्ययन गराउन लगाउँछन् । तर आमा बुबाको चरित्र, चित्रणमाथि अहिलेको छोरीहरू टिक टकमा अंग प्रदर्शन गरेर प्रमाण पत्र दिन थालेको छ ।