काठमाडौं । विवाह महिला र पुरुषबीचमा भएको त हामीले देखे थियो तर एक व्यक्तिले भने सर्पसँग विवाह गरेका छन् ।

थाइल्याण्डमा बस्ने ति युवक भन्छन्, यो भन्दा अगाडिको जन्ममा उक्त सर्प उनको प्रेमीका भएको बताउँदै ति युवकले विवाह गरेको बताएका छन् ।

उनकी प्रेमीकाको ५ वर्ष पहिला निधन भएको र उनले अर्को जन्म लिएको ति युवकले बताएका छन् ।

उक्त युवकले १० फीट लामो कोब्रा सर्पसँग विवाह गरेका थिए । उनीहरुसँगै टिभी हेर्छन्, भने सँगै खेल्छन्।

युवक सर्पलाई श्रीमतीका जसरी स्याहार सुसार गर्दछन् ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय