संकेत तस्बिर

हाम्रो जनकपुर /पर्सा । वीरगंज महानगरपलिका १६ नगवा फुलवारी टोलस्थित एनसेल टावरमा करेन्ट सर्ट भई शनिबार साँझ आगलागी हुँदा टावरको ब्याट्री, पाटपूर्जाहरु समेत जलेर करिब ३० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय