• नरेन्द्र महताे

गाैशाला ।महोत्तरी जिल्लाको सोनमा गाउपालिका ६ मगर थाना बस्ने २४ बर्षिय राजकुमार सहनी बिहिबार बिहानै देखी अपहरणमा परेका छन।

हर्दी जलेश्वर हुलाकी सडक निर्माणमा काम गर्ने युवक पोखरभिण्डा अफिसमा काम गर्थे। बुधबार राती काम सकिए लगतै उनी आफ्नो कोठामा सुत्न गए। सुतेको बेला उहाँलाइ अपहरण गरि लगिएको कुरा प्रहरी चौकी पोखरभिण्डा का प्रमुख जयनरायनण यादव ले बताएको छ।अपहरणमा परेका युवकलाई व्यापक खोजबिन भइरहेको कुरा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय