वीरगंज, १ ४ साउन / पर्सामा एक नेपाली सेना , ५ बालबालिका र ६ महिला सहित ३४ जना थप कोरोना संक्रमीत पुष्टि भएको छ ।

बीरगन्ज वडा न १५ भिस्वाका ८ जना, वडा न ४ का ११ जना, वडा न ५ का ३ जना, वडा न २५ सिर्सियाका ३ जना, वडा न ९ , ११ र १२ , ३२ का १/१ जना, वडा न १० आदर्शनगरका २ जना , हरैयाका १ जना रहेका छन ।

पर्सामा कार्यरत एक नेपाली सेना , २ देखि ७ बर्ष उमेर समुहका ५ जना बालबालिका र ६ महिला सहित २ देखि ६५ बर्ष उमेर समुहका ३४ जनामा थप कोरोना संक्रमीत पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय