नरेन्द्र महताे / गाैशाला । संघियता आउँछ भने जनता देखि कर्मचारी सम्म सरकारले दिएकाे हरेक सेवा सुविधा समयमा मात्र हाेईन घरमा पाउँछ अाशा गरेका थिए तर अाज जनता देखि कर्मचारीहरु वर्षाै वर्ष देखि कमाएकाे र सरकारले उपलब्ध गराएकाे रकमकाे लागि राेईरहेका छन ।गाउँपालिका प्रमुख तथा प्राशासकिय प्रमुख काँहा कागजकाे टुकडा लिएर गाउँपालिका दाैडि रहेका छन भाैतारि रहेका छन तर उहाँहरुकाे पिडा सुन्ने वाला काेई छैन याे झलक हाे सम्सी गाउँपालिकाकाे। महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिका स्थित रहेका प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरि गराउने अाउने महीलाहरुकाे सुत्केरि यतायात खर्च एक वर्ष पहले देखिकाे रकम बाँकि रहेकाे अ.न.मि. विन्दु साहले बताईन ।७६/७७ काे श्रवान देखि ७७/७८ अशाेज सम्ममा ३३० जना सुत्केरिकाे रकम लगभग ३ लाख ७७ हजर बाँकि रहेकाे छ ।म पटक पटक गाउँपालिका प्रमुख लगायत प्रशासकिय अधिकृतलाई जानकारी गराए पनि कुनै ध्यान नदिएकाेमा उनले दुः ख व्यक्त गरिन। सुत्केरि महीलाहरुकाे अभिभावक अाएर हामिहरुलाई गालि गलाैज गरे जानु हुन्छ ।पत्रपत्रिका र रेडियाेहरुमा पटक पटक न्युज सम्प्रेसन भएन प्रभाव नपरेकाेमा साहले चिन्ता व्यक्त गरिन् यति मात्रहरु हाेईन हामिहरुलाई सरकारले ताेकिएकाे सेवा शुल्लक वापत रकम पाएकाे छैन । यतायात खर्च नपाएकाेमा प्रस्तुति गराउने अाउने महीलाहरुमा कमि भएकाे छ र बाध्य भएर वाहिर गई रहेका छन अर्काे कुरा यस प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख कार्यालयमा प्रत्येक दिन उपस्थित नभएका कारण झन समस्या बढदै गईरहेका छ ।याे प्राथमिक स्वास्थ्य केन्द्र यस क्षेत्रका प्रतिनिधि सभा सदस्य तथा पुर्व स्वास्थ्य राज्य मंत्रि सुरेन्द्र कुमार यादवकाे क्षेत्र पनि रहेकाे छ यसै गरि भु .पु प्रतिनिधि सभा सदस्य तथा भु पु. मंत्रि दीपनारायण साहकाे गाउँ पनि हाे । गाउँ सभा सम्पन्न भई सकेकाेले अव बाँकि रकमहरु सबैलाई समय दिने गाउँपालिकाकाे कार्यालयले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय