हाम्रो जनकपुर / लहान : सिरहाको दक्षिणवर्ति भेग भगवानपुर गाउँपलिका ३ आभेनगरबाट सशस्त्र प्रहरीले एक लागुऔषध तस्करलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको ललमनीया बस्ने २३ वर्षीय कुलेश्वर साह पक्राउ परेका हुन् । उनको साथबाट डायलक्स ३ थान, भ्याट टयाबलेट र नोर्फिन २० पत्ता बराम दभएको छ ।

सिमा नाका सिल भएको अवस्थाबाट पक्राउ परेका साह नेपालमै आएर लागुऔषध कारोबार गर्दै आएका थिए । स्रोतका अनुसार सिरहाको लहान, गोलबजार, मिर्चैयासम्म भारतीय युवकले लागुऔषध पुर्याउने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय