संकेत तस्बिर

हाम्रो जनकपुर / सिराहा । सिरहाका एक कोरोना संक्रमितको धरानमा विहिवार साँझ मृत्यू भएको छ । मृत्यू हुनेमा सिराहा नगरपालिका २ का ५५ वर्षीय पुरुष छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड(१९ अस्पतालमा साँझ ६ बजेर ४५ मिनेटमा मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार ति पुरुष भदौ ६ गते मेडिसिन वार्डमा भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय