हाम्रो जनकपुर / जनकपुरधाम – एक मधेशी महिला सशस्त्र प्रहरी निरीक्षकमा नाम निकालन सफल भएको छ ।
सशस्त्र प्रहरी बल , नेपाल भर्ना छनौट समितिले निकालेको नजिजामा विजय नगर गाउँपालिका वडा नम्बर ७ कपिलवस्तुकी एक मात्र मधेशी महिला प्रतिभा पालको नाम महिला तर्फबाट सिफरिस भएको छ ।

भदौ ८ गते निकारिएको नजिमा ३ जना महिलाको नाम सिफारिस हुदा मधेशीवाट प्रतिभाको नाम सिफारिस भएको थियो । हाल पाल जिम्मेवारीका साथ सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत छन । उनी विगत एक वर्ष देखी प्रहरी निरीक्षक पदका लागि तयारी गर्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय