हाम्रो जनकपुर / धरान । कोराना सक्रमित एक महिलाको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मृत्यु भएको छ ।

प्रदेश नं १ को राजधानि विराटनगर महानगर पालिका २ की ५० बर्षीया महिलाको शनिबार राती मृत्यु भएको हो । विराटनगर स्थित न्युरो अस्पतालवाट रेफर भएर आएकी महिलाको शनिबार राती १० वजे प्रतिष्ठानको कोभिड असपतालमा उपचारको क्रममम मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । यो
सगै प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय