हाम्रो जनकपुर / जनकपुरधाम : धनुषामा एक कम्युनिष्ट पार्टीका नेताको निधन भएको छ । धनुषाको सबैला नगरपालिका वडा नम्बर ७ का कम्युनिष्ट पार्टीका नेता ठकु सहनीको बिहीबार असामयिक निधन भएको हो ।

ने क पा कम्युनिष्टको क्रान्ती कारी मज्दुर नेता कमरेड ठकु सह्नी को असामयिक निधन ले कम्युनिष्टको पार्टी लाई अपुर्निय क्षति भएको छ र कमरेड ठकु सह्नी प्रती सच्चा श्रद्धाञ्जली अर्पन गर्दछौ लाल सलाम भन्दै पाटिका नेता र युवाहरुले दाहा दाहसंस्कारका गरे ।

अन्दाजी ८५ वर्षीय उमेरमा निधन भएको बताए । उनको शव दाहसंस्कारका लागि (सताेषर) शप्तऋिषि स्वर्गद्धारमा लगिएको छ ।कम्युनिष्ट को झण्डा ओढाएर सम्मान पूर्वक उनको दाहसंस्कार गरिएको थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय