हाम्रो जनकपुर / जनतान्त्रिक तराई मुक्ति मोर्चाका राष्ट्रिय अध्यक्ष, राष्ट्रिय जनतान्त्रिक गठबन्धन एवं राष्ट्र बचाउ अभियानका राष्ट्रिय संयोजक डा. मनोज मुक्ति “विवेक” (डा. मनोज कुमार झा) द्वारा कृष्ण जन्म-अष्टमीको शुभकामना ब्यक्त गर्दै भनेका छन्
“मुक्ति पथका प्रदुभावकर्ता, क्रान्ति, पुरुषार्थ, अग्रगमन, सत्य, न्याय, कुटनीती, धर्म, मानवतावाद, समानतावाद, प्रेमवाद र अनुशासित आचारका प्रतीक, बिधिको शासन एवं विधानको परिधिका अनुसरण कर्ता भगवान श्री कृष्णको जन्मोत्सव आज श्री कृष्ण जन्माष्टमीको सबैमा हार्दिक मंगलमय शुभकामना !”
“अन्याय र अधर्म रुपी राक्षस प्रवृत्ति एवं आचरण माथी विजय प्राप्त गर्दै समतामूलक न्यायलाई स्थापित गर्न सम्पूर्ण मानव-जातिलाई प्रेरणा मिलोस, कुटिलहरुको चंगुल र दानवहरुको सर्व-सत्तावादी मनोवृत्तिबाट मुक्ति मिलोस, लूटतन्त्र-द्रब्यवाद-विध्वंसात्मक सर्वनाशी मनोपोली-तन्त्रका प्रयाय “धर्म-निरपेक्ष गणतन्त्र” को अवसान सँगै जनतन्त्र स्थापनाका लागि सम्पूर्णमा बुद्धि पलायोस !”
“धर्मो रक्षती रक्षित:”
ॐ बासुदेवाय नम:
जय श्री कृष्णा !! राधे राधे !!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय