हाम्रो जनकपुर / धनुषा , जनकपुरधाम : धनुषामा सामुहिक बलात्कार गर्ने बेलाको भिडियो बनाएको घटना सार्वजनिक भएको छ । भिडियो सार्वजनिक भएपछि घटनाको पर्दाफास भएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका ५ की एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरुको पहिचान गोप्य राखेर महेन्द्रनगर प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको बताइएको छ ।

स्रोतका अनुसार घटनालाई समाजमै मिलाउने प्रयास समेत भइरहेको थियो । तर आरोपितहरुलाई प्रहरीले पक्राउ गरेपछि घटना मिलापत्र गराउने प्रयास विफल भएको छ ।
न्युज सभार टुडेखाेज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय