हाम्रो जनकपुर / बिरगंज, पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्सा द्वारा mail द्वारा प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री लाई अस्पतालहरुको अवस्था को बारेमा प्रेस बिज्ञाप्ती पठाइएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्सा का अध्यक्ष अंगद ठाकुर द्वारा उल्लेखित प्रेस बिज्ञाप्ती मा यही मिती २०७६ साल चैत्र महिना को २१ गते देखी लगातार लकडाउन को पाबन्दी भित्र पर्सा जिल्ला बासी ले सरकार को आदेश लाई सहर्षशपालना गर्दै आउदा आउदै कोराना को कारण अस्पतालहरुमा बिरगंज बासी ले उपचार नपाउदा ले बिरगंज बासी अकाल मानै मृत्यु बहन गर्ने भएको छ।हाल समान्य उपचार को अभाव मा पर्सेनी नागरिक को मृत्यु हुनु पर्सा बासी को लागी दुखद कुरा हो ।यसकार्यमा संड़लगन अस्पताल का ब्यत्किहरु लाई कार्वाही को निमित्त राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त पर्सा जोडदार माग गर्दछ।साथै दुखद घडी मा मृतक को चिरसान्ती कामना गर्नु को साथै परिवारजन मा धैर्यधारण गर्ने क्षमता भगवान ले प्रदान गरुन।

भारतिय मालबाहक गाडीहरु दिनहु बिरगंज मा ओहर दोहर भैरहने तथा बोडर मा डियुटी मा खटिएका सुरक्षाकर्मी हरु को गत प्रसतुती बाट भारत बाट नेपाल भित्रिने मानिसहरु को कारण कोराना समुदाय मा पुगेको पार्टी को ठहर छ।यस तर्फ सरकार लेआवश्यक कदम चालन हु हुन्छ भनि बिस्वास छ।

पर्सा जिल्ला को प्रत्येक वार्ड मा लामो बन्दा बन्दी भए सम कोराना चेक जाच सम्पन नहुनु केही सिमित ब्यत्कि ले चेक जाच मात्र गरी पर्सा बासी लाई लगतार को निषेधज्ञा बाट खाना लाउन कठिनाई भोगनु परेको यस घडी मा दैनिक जवन यापन समेत प्रभाव पार्न गएको ब्यहोरा सरकार को ध्यानकषर्ण गराउन चाहन्छौ।अत तयारुपताका साथ पर्सा जिल्ला को प्रत्येक वार्ड मा कोराना चेक जाच गरी गरी गराइ जिवन सामान्य पार्न हेतु अपिल गर्दछौ।कोराना महामारी आगो जसतो यस पर्सा जिल्ला मै फैलि रहेको घड़ी मा नागरीकहरूको जयान को उपचार को निमित्त ५०० बेड भएको थप कोराना अस्पताल ब्यवसथापन गरनु हुन अनरोध गर्दछौ।सरकारी अस्पताल को रुपमा रहेको नारायणी उपक्षेत्रीयअस्पताल केही समान्य देबी सम्पुर्ण सेवा थप गरी यहा का सर्बसाधारण जनताहरु लाई आनावश्यक मा जयान गुमाउनु पर्ने भएको छ।नागरिक ले यस्तो कठिन घड़ी मा सरकारी अस्पताल को उपचार बाट बञ्चितहुनु मर्नु बासेक को बिषय होइन रहन्छ तसर्थ नारायणी उपक्षेत्रीय अस्पताल को सम्पूर्ण सेवा (उपचार)अबिल्मब सुचारु गर्न को निमित्त सरकार सँग जोडदार माँग गर्दछौ।लकडाउन कर्फुयु रहुन्जेल सम दैनिक उपभोगय खाधान्य सामग्रीहरु सुलभ तरिका बाट उपलब्ध हुने गरी ब्यवस्था मिलाउने अनुरोध गर्दछौ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय