हाम्रो जनकपुर / धनुषा — अनरुद यादव सहित दर्जनौं काग्रेस प्रतियाग गरि जनता समाजवादी पार्टी प्रवेश गरेको छ।विचार र सिधाान्तलाई
आत्मसात गर्दै सो पार्टी प्रवेश गरेको अनुरुद यादव पुर्व ने ।

शुक्रबार एक कार्यक्रम विच किसानपुरमा आफ्नो टिमसहित जसपा प्रवेश गरेका छन् । पार्टी प्रवेश गरेपछि यादव र उनीसँग आउने ५ जनालाई नगरमा विभिन्न जिम्मेवारी दिने तयारी जसपाको छ ।
धनुषाधाममा जसपा प्रवेश गर्ने लहरै चलेको छ। कार्यक्रम नगर अध्यक्ष विनोद कुमार यादवको अध्यक्ष्ा र जिल्ला उपाध्यक्ष ज्ञान कुमार यादवको विशेष उपस्थितिमा गरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय