हाम्रो जनकपुर /लहान : कोरोनाले सिरहामा ज्यान गुमाएका एक युवकको शव नेपाली सेनाले आज व्यवस्थापन गरेको छ । मृतक गोलबजार नगरपालिका १२ का २१ वर्षीय युवकको शव सेनाले सम्मानका साथ व्यवस्थापन गरेका हुन् ।

ति युवक तीन दिनअगाडी कोरोना संक्रमित भएका थिए । उनको उपचारको क्रममा विहिवार राति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यू भएको थियो । आजै शव ल्याएर सेनाले गोलबजारकै गागन नदीमा व्यवस्थापन गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय