• धनुषाकाे सबैलामा अझै पनि कुनै चासो देखाए न आज चार दिनदेखि गाउँमा आवत जावत फाेनमा समस्या भइरहेको छ। सबैला लगायत वरिपरि गाउकै गुनासो

धनुषा । धनुषाको सबैलामा आज चार दिनदेखि एनसेल मोबाइल (टावर) नेटवर्क अवरुद्ध सेवाग्राहक मर्कामा भएको छ।

धनुषा जिल्लाकाे सबैला नगरपालिकाको वडा न. ११ इनरुवा ,वडा न. १३ ढोलबजार र वडा न. ३ सबैला बजार लगायतका ठाउँमा राखिएको एनसेल सेवाको मोबाइल नेटवर्क अवरुद्ध भएपछि शनिबारदेखि अहिलेसम्म सबैला एनसेलको मोबाइल टावर सम्पर्क विहीन भएको हो।

अविरल वर्षाको कारण लगातार आज चार दिनदेखि एनसेलको मोबाइल सेवा सञ्चार नभएपछि सबैला नगरको सबैला बजार ,लगायत इनरुवा,ढोलबजा लगायतका दर्जनौं बस्तीहरू सम्पर्कविहीन भएका हुन्। एनसेलको नेटवर्क नहुँदा जिल्लाभित्र र बाहिर रहेका आफन्तहरुसँग कुरा गर्न समस्या भएको एक स्थानीयले जनकपुर डटकम सन्चार्कर्मि लाई जनकारि दिएका थिए।

यता, टावर अवरुद्ध भएको कारण सम्बन्धि शाखामा फोन गर्दा कुनै चासो नदेखाएको स्थानीयको गुनासो छ।

बर्षा र सितलको कारण घाम न लागेको कारण पनि बेला बेला मा यस्ता नेटवर्कको समस्या आउने गरेका छन्

तसर्थ याे टाडवर विधुत मा कनेक्सन चाढाे भन्दा चाढाे कनेक्स गरियोस् भनी स्थानीय बसिको गुनासो रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय