जनकपुरधाम, असार १९ गते ।

हाम्रो जनकपुुर

जनकपुरमा एक बालिकाको बलात्कार गरि हत्या भएको छ । भैंसी चराउन गएकी जनकपुरधाम उपमहानगरपालिका २१ कुर्थाकी विनोद पजियारका ११ वर्षषीया छोरी कञ्चन पजियारको बलात्कार गरी हत्या भएको हो ।

बुधबार दिउँसो घर नजिकैको बगैंचामा भैंसी गोठालो गएकी
कञ्चचनको शव शुक्रबार मध्याह्न १२ बजे घरभन्दा एक किलोमिटरको दुरीमा रहेको दुधमती नदिमा फेला परेको प्ररहरीलेजनाएको छ ।

बुधबारदेखि कञ्चन बेपत्ता भएपछि व्यापक खोजविन गर्दा पनि कञ्चन भेटिएकी थिइनन् । घटनास्थल नजिक दुर्गन्ध फैलिएपछि खोजविन गर्दा कञ्चनको शव भेटिएको हो ।

घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान गर्दै छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय