वीरगंज १८ असार – जनता समाजवादी पार्टी नेपालको भातृ संगठन राष्ट्रिय विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पस ईकाइ कमिटीले बिहीबार बीरगंजको घण्टाघरमा नागरिकता विधेयकको विरोधमा हातमा प्लेकार्ड लिई प्रर्दशन गरेको छ ।

सो विरोध कार्यक्रममा विधार्थी नेताहरू अंकित मिश्रा , राजु गुप्ता , शिवहरि तिवारी , कृष्णा साह , महसिन राजा , अब्दुल हवारी , फिरोज अंसारी , अमन अंसारी , शहजाद , रंजन गुप्ता , प्रतीक पटेल , साजन केसरी , सोनु सिंह, आजाद हुसेन , निरज साह, राजकुमार सिंह , राजु श्रीवास्तव , म. सज्जाद लगायतको सहभागीता रहेको थियोे ।

बिकाश मेहताको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख वक्ता राष्ट्रिय विधार्थी संघको जिल्ला उपाध्यक्ष विक्की राज पटेल रहनु भएको थियोे।

कार्यक्रमको सहजीकरण ठा.रा.ब. ईकाइ सचिव सगिर अलीले गर्नु भएको थियोे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय