जनकपुरधाम : धनुषा जिल्लाको महेन्द्रनगर र सपहीको बिचमा सवारी दुर्घटना हुँदा एक जना पुरुषको मृत्यु भएको छ भने सँगै रहेकी महिलाको अवस्था गम्भीर रहेको छ।

घटना स्थलमा रहेका मनिष महासेठका अनुसार मोटरसाइकलमा सवार दुबै जनालाई ठक्कर दिइएको छ। उनीहरु ज ३ प ७०४२ नम्बरको मोटरसाइकलमा सवार थिए।

महासेठका अनुसार पुरुषको घटना स्थल मै मृत्यु भएको छ भने महिलाको साँस चलिरहेको छ। उनले घटना स्थलमा प्रहरीलाई बोलाएका छन्

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय