भिस्वा ७ असार – जिल्ला प्रहरी कार्यालय पर्साबाट विशेष सुचनाको आधारमा खटिएको प्रहरी टोलीले जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.३ स्थित भारतबाट नेपालतर्फ भंसार छली अवैध रुपमा ल्याउदै गरेको भैसी १ र पाडी १ गरी अ.रु ६२,०००।– (बैसठ्ठी हजार) मुल्य बराबरको भैसी सहित जिल्ला पर्सा छिपहरमाई गा.पा.वडा नं.४ बस्ने बाबुलाल यादबको छोरा बर्ष ५० को रामबेनी यादबलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी बीरगंज भंसार कार्यालमा बुझाइएको जिल्ला प्रहरी कार्यालय  पर्साले जनाएको छ /

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय