काठमाडौं, जेठ १५

आगामी आर्थिक वर्षमा सुन, मदिरा र सुर्ती सबैको मूल्य बढ्ने भएको छ।

बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सुन, मदिरा र सुर्तीजन्य पदार्थको मूल्य बढ्ने बताए। ती वस्तुको आयातमा सरकारले भन्सार दर वृद्धि गरेकाले मूल्य बढ्ने भएको हो।

बजेट आगामी आर्थिक वर्षका लागि भए पनि भन्सार दरमा गरिएको फेरबदल तत्काल लागू हुने प्रावधान बमोजिम ती बस्तुको बढेकाे मूल्य भोलिदेखि नै लागू हुनेछ।
सभार नेपाल खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय