वीरगंज जेठ १४ गते / पर्साको छिपहरमई गाउपालिकाको कोरनटाइनमा रहेको ८२ जनाको पिसिआर टेस्टको लागि स्वाब संकलन गरिएको छ

छिपहरमाई गाउँपालिकास्थित रहेको श्री मंगल उच्च माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको ८२ जनाको कोरोना परीक्षणको लागि बुधबार स्वाब संकलन गरिएको छ ।

गाउँपालिकाको भिस्वास्थित रहेको क्वारेनटाइनबाट ३८ जना पुरुष, बुरगईबाट २/२ जना महिला पुरुष र बारवाबाट ४० जना पुरुष गरी कुल ८२ जनालाई श्री मंगल उच्च माध्यमिक विद्याललय, भिस्वाको क्वारेन्टाइनमा ल्याई स्वाब संकलन गरिएको हो

स्वाब संकलन गरिएका सबै जना काम गर्न र अन्य प्रयोजनले बाहिर गएका थिए । गएको एक हप्ता अगाडी बाहिरबाट आएलगतै सबै जनालई गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय