राजन कुमार बानिया ।

रौतहट जिल्ला को कटहरिया मा रहेको
डिप्राेक्स लधुवित्त वित्तिय संस्था शाखा कार्यालय कटहरिया ले अाज एक कार्यक्रम बिच कटहरिया मा रहेको क्वारेन्टाइन मा तीस हजार बराबर को राहत स्वरुप बासमती चामल र नुहाउने साबुन समेत बितरण गरेका छन। कटहरिया मा रहेको डिप्रोक्स लधुवित वितिय संस्था शाखा कार्यालय का प्रबन्धक बैजुलाल दास ले कटहरिया नगरपालिका.वार्ड नं ५ का वार्ड अधयक्ष सर्फलाल प्रसाद गुप्ता लाई १८ बोरा बासमती चामल र ३० वटा साबुन हस्तान्तरण गरेका छन। शाखा का प्रबन्धक दास ले भने संस्था ले दिएको राहत बाट कटहरिया वार्ड नं ५को
क्वरेन्टाईन मा रहेको लाई सहयाेग पुग्ने बताए । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाईरस बाट बचाउन सरकार ले गरेको लकडाउन को पालना गर्नु र घर भित्र बस्न, बाहिर जादा ३ फिट को दुरी बनाउन, साबुन पानी ले हाथधुने अाग्रह समेत गर्दै जनचेतना समेत शाखा का प्रबन्धक दास लेअाग्रह गरे। समयमा भारत र खाडिमुलुक बाट अाउने हरु लाई पहिचान गरि सुरक्षित क्वारेन्टाइन मा बस्न अाग्रह समेत गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय