धर्मेन्द्र प्रसाद यादव
बिरगंज, पर्सा
जेठ ६ गते
राष्ट्रीय प्रजातंत्र पार्टी पर्सा द्वारा नेपाल को भुमि लिपुलेक, लिम्पियाधुरा र कालापानी भारत सरकार ले जबरजस्ती हाम्रो भुमि मिची मानसोवर सम्म बाटो बनाई उदघाटन समेत गरेको मा रा•प्र •पा•पर्सा को गम्भिर ध्यान आकर्षण भएको स्मरण गराउदछौ।


सुगौली संन्धी तथा उपल्बध नया संधी दस्तावेज समेत मा उल्लेखित भुमि नेपाल को सरहद भित्र को भु-भागमा भएको ले भारत ले गरेको सिमाना तथा भु-भाग अतिक्रमण कुनै पनि हालत मा सदय नहुने ब्यहोरा ज्ञापन पत्र मा उल्लेख गरिएको छ भारत
तथा भारत सरकार को यो कदम लाई राष्ट्रीय प्रजातंत्र पाटी पर्सा ले घोरभर्तसना गर्दछ।


भारत सरकार ले यो मिचदा र हेपदा नेपाल को राष्ट्रीयता माथि ठुलो प्रहार हो ।
तसर्थ उत्क आपतीजनक कदम तुरुन्त फिर्ता लिन अनुरोध गर्दछौ
नेपाल को सर्बभौम सता र अखण्डता को रक्षा को निमित्त सम्पूर्ण नेपालीहरु समेत छन ।


सरकार ले अबिल्मब कुटनेतिक पहल गरोस र सस्त्क प्रभावकारी कदम चालोस भनि राष्ट्रीय प्रजातंत्रपार्टीका जिल्ला अध्यक्ष शुमेसवरनाथ उपाध्याय र केन्द्रीय सदस्य नगिना यादव को संयुक्त हस्ताक्षरित ज्ञापन पत्र मा उल्लेख गरिएको छ ।


सो ज्ञापन पत्र बुझाउनेमा रा•प्र •पा• जिल्ला सचिव दिलिप गुप्ता, दलित संगठन का केन्द्रीय सदस्य उमेश राम, मुसलिम संगठन का केन्द्रीय महम्द अमर हुसेन पवरिया, रा•प्र •पा•बिरगंज म•न•पा•वडा नं १७ अलौं का वडा इकाई सभापति छठु साह कानु लगायत को उपस्थित रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय