धनुषा । जनकपूरको धनुष सागर पोखरीमा एक पुरुष शव भेटिएको छ । मृतकको पहिचान खुलेका छैन । घटनास्थलमा प्रहरी पुगेर शव वाहिर निकाल्न लागेका छन् । अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । विस्तृत विवरण आउन बांकी ।
साभार लेखक टुडे खोज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय