विद्यार्थी नेता राेशन साह

बिश्वव्यपी रुपमा फैलिएको COVID-19 अर्थात कोरोना भाईस बाट संसार भरीलाई नै अचम्मित गरेका छन। WHO ले नेपाल लाई कोभिड -१९ को उच्च जोखिममा राख्दा पनि नेपाल सरकार र प्रदेश सरकार पक्षबाट जति चासो लिनु पर्ने त्यती चासो लिईरहेको छैन। अहिलेको तथ्याङ्क अनुसार नेपालमा १९१ जना ब्यत्ती कोरोना भाईरस बाट संक्रम्ति रहेका छन भने ३३ जना ब्यत्ति निको भ्एर घर फर्केको अवस्थामा छन र मृत्यु हुनेको संख्या ० रहेका छन।

नेपालमा दिन प्रति दिन कोरोना को संख्या हवातै बढिरहेको देखिन्छ , नेपाल संघिय संरचनामा तिन तहका सरकार छन केन्द्रिय , प्रदेशिय र स्थानिय ई सबै तहका सरकार भ्एता पनी जुन प्रकारले चासो लिनु पर्ने थियो त्यो चासो लिरहेको छैन। ईटाली जस्तो विकासित देशमा कोरोना जस्तो माहामारी बाट लडन असफल भ्एछन भनै हाम्रो देश के गर्न सक्छ र त्यसैलै सरकारले भित्री मन देखी चाह्यो भने नेपाल जनसंख्या को आधारमा कम भ्एकोले देशलाई पुर्ण रुपमा लकडाउन गरेर कोरोना संग सजिलै लडन सकिन्छ। सरकारलाई तुरुन्त परिक्षण, क्वारेन्टाईन, व्यवस्था राम्रो र उचित ढंगले गर्नु पर्नेछ र । नेपाल र भारतको बिचमा खूल्रा सिमाना रहेकोले आवत जावत सजिलै संग गर्न सकिने हुनाले कोरोनाको संख्या बढेको देखिन्छ त्यसैले चारै तिर बाट वोर्डरमा सेना परिचालन गर्नु अतिनै आवश्यक देखिन्छ। तर अहिले को अवस्थामा नेपाल सरकरले कछुवा को गतिमा गरिरहेको काम अतिनै दुख दायिछन, अहिलेकोरिपोर्ट हेर्दा

१८९६४PCR परिक्षण गरिएको

५९६२७RDT परिक्षण गरिएको

१८७७३संक्रमण नदेखिएको (PCR)

१९१संक्रमण देखिएको (PCR)

१२७८५क्वारेन्टाइनमा

२२८आइसोलेसनमा

३३निको भएको

०मृत्यु भएको

नेपाल सरकारलाई अहिलेको अवस्थामा हरेक क्षेत्रमा ध्यान दिनु अतिनै आवश्यक रहेको देखिन्छ। अहिलेको प्रस्थितीमा करोना संग लडनु हो ,न कि एक अर्का पार्टीमा लडेर सरकार सत्ता भत्ता र कमिसनको चक्करमा कोरोना संग लडन नसकनु हो। करिब डेढ महिना बिति सक्दा पनी जति परिक्षण गर्नु पर्ने थियो त्यती परिक्षण गर्न सकिरहेको छैन। राजनिती अस्थिरता सरकार फेरवदल ले कतै न कतै हाम्रो देश विकास को सट्टामा विनास तर्फ ग्ईरहेको देखिन्छ, सक्दो सरकारलाई कोरोना को परिक्षण तिब्र गतिमा लैजानु पर्छ ,नेपाल जस्तो बिकाशसिल देशको अर्थतंत्र खस्किदो अवस्थामा ग्ईरहेका छन जन्ता भोकै छटपट्टी रहेको बेला सरकार सत्ता र भत्तामा लागेका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय